सहकारीमाथि सधैंको अविश्वास

आर्थिक रूपले पछाडि परेका सर्वसाधारणको जीवनस्तरमा सुधारको प्रत्याभूति दिन २०१० सालमा सहकारी विभाग स्थापना भएको थियो । यहीँबाट अघि बढेको नेपालको सहकारी अभियानले ६६ वर्ष पार गरिसकेको छ । सहकारीको आवश्यकता तथा अपरिहार्यतालाई दृष्टिगत गर्दै सहकारी ऐन–२०४८ पछि गति लिन थालेको यो अभियान यति बेला सहकारी ऐन–२०७४ र नियमावली–२०७५ बाट निर्देशित छ । सरकारी क्षेत्र पुग्न नसकेका र …

सहकारीमाथि सधैंको अविश्वास Read More »