सहकारी ऐन २०७४ र नियमावली २०७५ का असल अभ्यास र नमूना लेखापरीक्षण पद्धति

सहकारीको परिचय र नेपालमा सहकारीको शुरुवात आर्थिक रुपले पछाडि परेका जनताको आर्थिक विपन्नताको अवस्थाबाट जीवन स्तरमा सुधारको प्रत्याभूति दिन वि।सं २०१० मा योजना विकास तथा कृषि मन्त्रालय अन्र्तगत सहकारी विभागको गठनबाट अगाडि बढेको नेपालको सहकारी अभियान २०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा बखान सहकारीको स्थापनाबाट अघि बढ्यो । यस उद्देश्यलाई परिपूर्ति गर्ने उपयुक्त माध्यमको …

सहकारी ऐन २०७४ र नियमावली २०७५ का असल अभ्यास र नमूना लेखापरीक्षण पद्धति Read More »